back
CTIZAN AD

९० मिनेट नि खेल्न नपाएका डेम्बेले ४ महिनाको लागि मैदान बाहिर रहने

वि.सं.२०७४ असोज १ आइतवार

759 

shares

dembele

१ असोज । यही सिजन बोरुस्सिया डर्टमन्ड बाट किर्तिमानी रकममा वार्सा सरुवा भएका फ्रेन्च फरवार्ड ४ महिना मैदान बाहिर रहने भएका हुन् । वार्सिलोनाको जर्सीबाट पुरा ९० मिनेट पनि नखेलेका डेम्बेले हिजो भएको गेटाफे सँगको खेलमा चोट बोकेका कारण चार महिनाको लागि मैदान बाहिर रहने पक्का भएको छ ।

डेम्बेलेललाई ह्यामस्ट्रीङ अर्थात पिडौलामा चोट लागेको छ । बार्सिलोनाले आधिकारिक विज्ञप्ती निकाल्दै डेम्बेले चोटको कारण ४ महिना बाहिर रहने पुष्टि गरेको हो ।

वि.सं.२०७४ असोज १ आइतवार १२:२५ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...