back
CTIZAN AD

अनसनमा ओली !

वि.सं.२०७४ असोज ८ आइतवार

876 

shares

दनादनमा र भनाभनमा भेटिइरहने ओली यतिबेला अनसनमा भेटिएका छन् पाठकबृन्द । आत्मनिर्भरता (पाइप–पाइपबाट ग्यास दिइहाल्ने), स्वाधीनता (नपुगे पनि भित्रकैले काम चलाउन भन्ने) र राष्ट्रियता र बुढेशकालमा मलामी बढाउने दाउ) को निकै बखान गर्ने, सम्माननीय पूर्वप्रधानमन्त्री कामरेड केपी शर्मा ओली समाजवाद प्राप्तिका लागि अनसनमा जाने घोषणा गरेका छन् ।
६ इन्च सफाइको वर्गशत्रु खत्तम अभियान हुँदै मालेबाट एमालेमा फड्को हानेका केपी ओलीले गणतन्त्र प्राप्तिका लागि कुर्वानी गरेको कारण प्रधानमन्त्री पनि खाइसकेका छन् पाठकबृन्द । भूइचालो पछिको विषय र जटिल अवस्थामा राष्ट्रवादको मिठो अनुभुति दिलाएका केपी ओलीलाई ठेलागाडा चढेर अमेरिका पुगिन्न भन्ने उखान जोडेर अझै गिज्याउने पनि गरिएको छ । जसले जे भनेपनि ओली कामरेडले नेपाली जनताको हाई–हाई पाइरहेको कुरा नमिठो लाग्नेले पनि पचाइसकेको छन पाठकबृन्द ।
यतिबेला भने प्रसंग फरक छ पाठकबृन्द । ओली कामरेडको हाई–हाइलाई छायामा पर्ने गरी डाउटर केसीको अनसन व्यापक बनेको छ । ओली भन्दा डाक्टर राष्ट्रवादी भन्ने आवाज दहरो बन्न थालेको छ । शायद त्यहि भएर होला डाउटरलाई पनि जित्ने गरी ओली कामरेडले पनि भनिदिए ‘म पनि अनसनमै बसुं ?’

वि.सं.२०७४ असोज ८ आइतवार ०८:३२ मा प्रकाशित

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...