back
CTIZAN AD

६ स्थानीय तहमा जित हात पार्दै सिराहामा माओवादी केन्द्र बन्यो पहिलो

वि.सं.२०७४ असोज ८ आइतवार

993 

shares

maoist

८ असोज, काठमाडौँ । सिराहाको सबै स्थानीय तह सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार माओवादी केन्द्र सिराहामा पहिलो पार्टीको रुपमा स्थापित भएको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चुनाव लडेको तत्कालीन क्षेत्र नम्बर ५ मा रहेका स्थानीय तहहरु गोलबजार नगरपालीका, मिर्चैया नगारपालीका र कर्जन्हा नगारपालीका माओवादी केन्द्रले हात पारेको हो ।   जिल्लाका ८ नगारपालिकामध्ये धनगढी, गोलबजार, मिर्चैया, कर्जन्हासहित ४ नगारपालिकामा माओवादी केन्द्र विजयी बन्यो ।त्यस्तै औरही र अर्न गाउँपालिकासहित ६ स्थानीय तहमा माओवादी केन्द्र विजयी भयो ।
यस्तै सिराहमा नेकपा एमालेले ४ स्थानीय तहमा विजयी हासिल गरेको छ । उसले लहान नगारपालिका, सुखिपुर नगारपालिका नगारहा गाउँ पालिका र सखुवा नन्कारकट्टी गाउँपालिकामा जित हात पारेको हो ।

यस्तै सिराहामा नेपाली कांग्रेसले २ स्थानीय तहमा जित हात पा¥यो । कांग्रेसले कल्याणपुर नगारपालिका र नवराजपुर गाउँपालिका जितेको हो । सिराहामा दोस्रो दलको रुपमा स्थापित संघीय समाजवादी फोरम नेपालले भगवानपुर गाउँपालिका, विष्णुपुर गाउँपालीका वडियारपट्टी गाउँपालीका लक्ष्मीपुर पतारी र सिरहा नगारपालीका गरि ५ स्थानीय तहमा जित हात पा¥यो । सिरहाको १७ स्थानीय तहमध्ये माओवादी केन्द्र ६, नेकपा एमाले ४, संघीय समाजवादी फोम ५ र नेपाली काँग्रेसले २ स्थानमा विजयी हासिल गरेका छन् ।

वि.सं.२०७४ असोज ८ आइतवार ०८:०३ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...