back
CTIZAN AD

प्रचण्डको तुरुप

वि.सं.२०७४ असोज ८ आइतवार

1.1K 

shares

तुरुप फ्याक्दा आफैँ कुरुप हुन्छन की भन्ने लख काटिरहेको बेला माउवादी अदक्षे प्रचण्डले फेरि नयाँ तुरुप फ्याकेका छन पाठकबृन्द ।
देशभक्त गणतान्त्रिक सरकारको सट्टा नयाँ जनवादी क्रान्तिको बाटोबाट मुलुकलाई अघि बढाउनुपर्छ भनेर नयाँ तुरुपमा हौसियएका प्रचण्डले चालीस देखि ६० को दशकमा आधा समय तयारी र आधा समय प्राक्टिसमा फालेकै हुन् पाठकबृन्द ।
१० वर्षको जनयुद्धको जगमा दोश्रो जनआन्दोलनको परीणाम स्वरुप प्रचण्डले ठूलै स्थान हात पारेपछि पनि उनले धेरै तुरुप हुत्याइरहेकै हुन् । रुक्मांगतको तुरुपले उनैलाई हुत्याउने तहसम्म पु¥यायो भने खिलाराजको तुरुपले माओवादी नै कुरुप बने पाठकबृन्द । तर, यतिबेलाको तुरुप पनि जोडदार छ रे पाठकबृन्द । हिजो बाबुराम पार्टीमा हुँदा सम्म कार्यकारी राष्ट्रपतिको मुद्दालाई ऐजेन्डा नबनाएका प्रचण्डले अहिले जस्ले मुद्दामा समर्थन गर्छ उसैसँग।।। भनेर नयाँ तुरुप फुत्काइसकेका छन रे । तुरुपै तुरुपको खेल खेल्न माहिर मानिएका प्रचण्ड काउरेड यो तुरुपबाट भने कति उक्सीन्छन कुन्नी !

वि.सं.२०७४ असोज ८ आइतवार ०८:३३ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...