back
CTIZAN AD

नझुक्निुहोस् यी पुरुष होइनन् महिला बडि बिल्डर्स हुन (तस्बिर सहित)

वि.सं.२०७४ कात्तिक २२ बुधवार

936 

shares

nataliya (3)

रुसकी पावर लिफ्टर नतालिया कुजनेत्सोवाले आफ्ना फोटोहरु सोसल मेडियामा सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा राखेका फोटोहरु देखेर पुरुष बडी विल्डर्सहरु पनि अचम्म पर्ने खालका छन् । नतालियाले सन् २०१६ मा आफू यस पेसाबाट बाहिरीने घोषणा गरेकी थिइन् । तर, उनले उक्त फोटोहरुसँगै यस क्षेत्रमा पुन ः फर्कने विचार व्यक्त गरेकी छन् ।

nataliya (1)
उनले यी तस्बिरहरु सार्वजनिक गर्दै भनेकी छन् मेरा साथीहरुले मलाई भुलेका छैनन् । यी तस्बिरहरु हेरेर सहज तरिकाले चिन्न सक्नेछन् । वेट लिफ्टीङमा धेरै किर्तीमानी कायम गरिसकेकी नतालियाले खेल प्रतियोगितामा भाग लिनुका साथै कोचको काम पनि गरेकी छन् । वल्र्ड पावर लिफ्टीङ च्याम्पियन समेत बनेकी नतालिया तीनपटक बेंच प्रेस र तीनपटक डेडलिफ्ट च्याम्पियन भइसकेकी छन् ।

nataliya (4)
नतालियाले किशोरअवस्था १४ वर्षको उमेरमा तालिम लिएकी थिइन् । त्यस समय उनको वजन ४० केजी थियो । हाल उनको वजन ९० किलो रहेको छ । नतालियाले शानदार प्रदर्शन फेरि दोहो¥याउनका लागि जिम सुरु गरिसकेकी छन् ।ऐजेन्सी

nataliya (2)

वि.सं.२०७४ कात्तिक २२ बुधवार १०:४० मा प्रकाशित