back
CTIZAN AD

रोनाल्डो बने चार सन्तानका पिता, फेरि जन्माए छोरी

वि.सं.२०७४ कात्तिक २७ सोमवार

1.2K 

shares

insta ronaldo

२७ कात्तिक, एजेन्सी । रियल म्याड्रिड तथा पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चौथो सन्तानको पिता बनेका छन् । रोनाल्डोले चौथो सन्तानको रुपमा छोरीलाई जन्म दिदैँ रोनाल्डोले चार जना बच्चाको बाबु बनेका हुन् ।

ronaldo

रोनाल्डोले ईन्स्टाग्राममा छोरी जन्माएको कुरा पुष्टि  गरेका छन् । यस अघि ३ जना छोरालाई सरोगेसी मार्फत दिएर आमा को हो भन्ने कुरा थाहा नदिएतापनि यसपालि भने उनकी प्रेमिका जर्जीना रोड्रिग्वेजले छोरीको जन्म दिएका हुन् । रोनाल्डोले ४ महिना पहिला मात्रै सरोगेसी मार्फत जुम्ल्याहा छोरा पाएका थिए ।
उनले जनमेकी छोरीको नाम आलाना मर्टिना राखेका छन् । जुन नाम उनकी छोरी जन्मनु भन्दा ३ हप्ता पहिले नै जुराईएको थियो ।

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०५:२९ मा प्रकाशित

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

विश्वकप जोगाउन असफल अर्जेन्टिना, मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रामा भावुक बने समर्थक

स्पेनसँग १–० गोलअन्तरले पराजित भएपछि अर्जेन्टिनाले विश्वकप उपाधि जोगाउने सपना...

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

१६ वर्षपछि फिफा विश्वकप २०२६ को उपाधि स्पेनलाई

काठमाडौँ । साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले...

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

फुटबल र संगीतको महाकुम्भः विश्वकप फाइनलमा ऐतिहासिक ’हाफटाइम शो’

काठमाडौँ । नेपाली समय अनुसार आईताबार राती हुन गईरहेका स्पेन...

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन...

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

विश्वकप फाइनलको टिकटको मूल्य ३५ करोड रुपैयाँसम्म, फिफाको आलोचना

काठमाडौँ । फुटबल विश्वकप फाइनलअघि टिकटको मूल्यले विश्वभर चर्चा बटुलेको...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...