back
CTIZAN AD

गजल २३

वि.सं.२०७४ कात्तिक २७ सोमवार

1.7K 

shares

chhabiram-sunar

भाग्य कर्म खोटी रैछ सोछे जस्तो हुन्न

परदेशी जिन्दगी यो रोजे जस्तो हुन्न

 

आँसु आउछ बगिदिन्छ सम्झी रुदा खेरी

मुटु मेरो जलिरह्यो तिम्रो तस्बिर हेरि

 

सपनाको मझेरी मा आउने हो कि भनी ?

कोल्टो फेर्दै तिमि लाई नै कुरि राछु त नि

 

जोश चल्छ तिम्रो तस्बिर हेर्दा घरीघरी

तिम्रो छाया घुमिराख्छ नयन वरिपरि

 

आइदेउ सानू लाइदेउ माया किन ढिलो गर्नु

छिटो गरौ हाम्रो काम किन पछि पर्नु?

 

छबिराम सुनार निर्दोष ( डेढ गाउले भान्जा)

नवलपरासी नेपाल हाल कुवेत

 

वि.सं.२०७४ कात्तिक २७ सोमवार ०५:३३ मा प्रकाशित

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

‘चलचित्र उद्योग विश्वस्तरमा पुग्यो’- केपी पाठकले बर्बराउँदै सुनाए सपनाको कथा

वरिष्ठ चलचित्र निर्देशक केपी पाठकले चलचित्र क्षेत्रमा औधी तरक्की भएको...

सपनामा फर्किएको मान्छे

सपनामा फर्किएको मान्छे

आज बिहान उठ्दा मन अनौठो रूपमा भारी थियो । राति...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १) असार सकियो आज साउने संक्रान्ति आयाे हरियाली...

चारु

चारु

मेनुका शर्मा, सिक्किम , भारत मनभरि तिम्रै याद दिलाएको रहेछ,...

सुसेली : गुरु

सुसेली : गुरु

सिजल के.सी, ग्रीनहिल स्कुल, कक्षा ६ प्यारी गुरुमा शिक्षा दीक्षा...

गजल

गजल

बीके मुखिया,दार्जीलिङ हुन्छ यो देहको अन्त भर छैन एकदिन फूलझैँ...