back
CTIZAN AD

पाल्पामा मतगणना सुरु हुँदै

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

894 

shares

palpadurbar२२ मंसिर, काठमाडौं । विहिबार सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पाल्पा जिल्लाको क्षेत्र नं १ र २ मा केही समयमा मत गणना गरिने जनाइएको छ ।
पाल्पाका सबै क्षेत्रबाट मत पेटीकाहरु संकलन गरिसकिएको छ । संकलन गरिएका मतपेटीका पुरानो पाल्पा दरबार तथा हालको जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।
पाल्पा क्षेत्र नं २ मा पूर्वसांसदहरु प्रतिश्प्रर्धामा छन् । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद् प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि नेपाल र वाम गठबन्धनका उम्मेदवार एमाले नेता तथा पूर्वसांसद् सोम प्रसाद पाण्डे प्रतिश्प्रधामा रहेका छन् ।
त्यस्तै क्षेत्र नं मा पूर्व भूमिसुधार मन्त्री समेत रहेका नेकपा एमालेका नेता दल बहादुर राना वाम गठबन्धनका उम्मेदवार रहेका छन् भने नेपाली कांग्रेस र राप्रपा प्रजातान्त्रिकको लोकतान्त्रिक गठबन्धनबाट विजयराज घिमिरे प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका छन् ।
तीन क्षेत्र नं रहेको पाल्पामा राज्य पुर्नसंरचनाका क्रममा दुई क्षेत्र निर्धारण गरिएको हो । पाल्पा जिल्लामा १ लाख ८१ हजार २५५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०५:५४ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...