back

म्याग्दी प्रदेशसभा ‘ख’ मा नरदेवी पुन विजयी

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

426 

shares
IME Limited
NTC AD

nardevi-pun

२२ मंसिर, काठमाडौं । म्याग्दीको प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार रहेकी नरदेवी पुन विजयी भएकी छन् ।
पुनले १ हजार ८७२ मत ल्याएर जित हासिल गरेकी छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेका तर्फबाट उम्मेदवार रहेका अमलाल फगामीले ७ हजार ९९० मत ल्याएर पछि परेका छन् ।
मतगणनाको प्रारम्भिक चरणमा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको थियो ।
त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनका तर्फबाट विनोद केसी नै अग्रस्थानमा रहेका छन् ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०६:५० मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...