Logo
२७ श्रावण २०७९, शुक्रबार
     Fri Aug 12 2022
E-paper
  English Edition
   Unicode
Logo

म्याग्दी प्रदेशसभा ‘ख’ मा नरदेवी पुन विजयी



nardevi-pun

२२ मंसिर, काठमाडौं । म्याग्दीको प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका तर्फबाट एमालेकी उम्मेदवार रहेकी नरदेवी पुन विजयी भएकी छन् ।
पुनले १ हजार ८७२ मत ल्याएर जित हासिल गरेकी छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेका तर्फबाट उम्मेदवार रहेका अमलाल फगामीले ७ हजार ९९० मत ल्याएर पछि परेका छन् ।
मतगणनाको प्रारम्भिक चरणमा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको थियो ।
त्यस्तै प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनका तर्फबाट विनोद केसी नै अग्रस्थानमा रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा चुनावी तालमेल गरेर जाने सहमति गरेका दलहरुबीच सिट बाँडफाँटमा

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा गरेसँगै मुलुक चुनावी विषयले तात्तिएको छ

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको