back
CTIZAN AD

हुम्लाबाट स्वतन्त्र उम्मेदवार लामा विजयी

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

768 

shares

chhakku-lama२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार छक्कु बहादुर  लामा विजयी भएका छन् ।

 प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका लामाले नेपाली कांग्रेसका उम्मेदवार  मंगलबहादुर शाहीलाई पछि पार्दै   ८ हजार ४९१ म्त ल्याएर जित हासिल गरेका  भने  शाहीले  ८ हजार ४४४ मत ल्याएका थिए ।

लामाले बाम गठबन्धनका उम्मेदवारविरुद्ध विरुद्ध वागी उम्मेदवारी दिएका थिए ।  नेकपा माओवादी केन्द्रका नेता रहेका उनलाई वागी उम्मेदवारी दिएपछी पार्टीले कारबाही समेत गरेको थियो ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार ०८:४१ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

वित्तीय क्षेत्रको आमूल सुधार नगरे समस्या झनै जटिल बन्दै जाने बाबुराम भट्टराईको चेतावनी

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

जवाफदेहिता भए गृहमन्त्री, राजीनामा देऊ – गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले...