back
CTIZAN AD

सोलुखुम्बुमा पूर्वलडाकु अगाडि, पूर्वमन्त्री पछाडि

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

759 

shares

bal-b-hemrai२२ मंसिर, सल्लेरी, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट पूर्वलडाकु एवं नेकपा–माओवादी (केन्द्र) का नेता हेमकुमार राईले बाह्र हजार ३९२ मतसहित अग्रता लिनुभएको छ ।

तीनपटक मन्त्री बन्नुभएका नेपाली काँग्रेसका बलबहादुर केसीले आठ हजार ५११ मत प्राप्त गर्नुभएको छ ।

पूर्वसांसद समेत रहेका केसी २०६४ को संविधानसभाको निर्वाचनबाहेक कुनैपनि निर्वाचनमा पराजय हुनुभएको छैन भने राईले पहिलोपटक निर्वाचनमा भाग लिनुभएको हो ।

यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेतले छ हजार ५०३ मत ल्याउनुभएको छ भने काँग्रेसका प्रकाश सिं कार्कीले चार हजार ५९७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश सभा (ख) मा पनि वाम गठबन्धनका बुद्धिकुमार राजभण्डारीले सात हजार ४ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका आङ्गेलु शेर्पाले पाँच हजार १७ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार १२:३७ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...