back

मकवानपुर-१ मा कमल थापाको अग्रता

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

354 

shares
IME Limited
NTC AD

kamal-thapa२२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नंं १ मा सार्वजनिक भएको प्रारम्भिक मतणनानुसार लोकतान्त्रिक गठबन्धनका कमल थापा थोरै मतले अगाडि देखिनुभएको छ ।

थापाले एक हजार ३३८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले पछ्याउनुभएको छ । त्यसैगरी क्षेत्र नंं २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई २७० मतका साथ नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यायले पछ्याइरहनुभएको छ ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार १२:४४ मा प्रकाशित

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...