Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

मकवानपुर-१ मा कमल थापाको अग्रता



kamal-thapa२२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नंं १ मा सार्वजनिक भएको प्रारम्भिक मतणनानुसार लोकतान्त्रिक गठबन्धनका कमल थापा थोरै मतले अगाडि देखिनुभएको छ ।

थापाले एक हजार ३३८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई वाम गठबन्धनका कृष्णप्रसाद दाहालले एक हजार ११६ मतले पछ्याउनुभएको छ । त्यसैगरी क्षेत्र नंं २ मा वाम गठबन्धनका विरोध खतिवडाले ५९४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई २७० मतका साथ नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्यायले पछ्याइरहनुभएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.