back
CTIZAN AD

कैलाली-५ मा वाम गठबन्धनको अग्रता

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

714 

shares

uml&ucpn

२२ मंसिर, धनगढी । मंसिर कैलाली निर्वाचन क्षेत्र–५को प्रतिनिधिसभाको प्रारम्भिक मत परिणामअनुसार वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले शुरुआती अग्रता लिनुभएको छ ।

निर्वाचन क्षेत्र ५ को प्रतिनिधिसभाका लागि खसेको मतमध्ये आज अपराह्न ४ बजेसम्म एक हजार ४१४ मत गणना हुँदा नेकपा (एमाले) का रानाले ६२४, राष्ट्रिय जनता पार्टीका लक्ष्मण थारुले ३६० र नेपाली कांग्रेसका डा आरजु देउवाले ३११ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोस्रो स्थानमा रहनुभएका थारु दुई वर्षअघि भएको टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि कैलाली कारागारमा हुनुहन्छ । यसैगरी निर्वाचन क्षेत्र नं १ र ३ को पनि मतगणना अपराह्नदेखि शुरु गरिएको छ । क्षेत्र नं २ र ४ को मत गणना भने अझै शुरु हुन सकेको छैन ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार १२:४८ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...