back
CTIZAN AD

कपिलवस्तु–१ र २ मा वाम गठबन्धन, ३ मा काँग्रेसको अग्रता

वि.सं.२०७४ मंसिर २२ शुक्रवार

786 

shares

२२ मंसिर, जीतपुर, कपिलवस्तु   : जिल्लाका तीन प्रतिनिधिसभा क्षेत्रमध्ये १ र २ मा वाम गठबन्धन तथा ३ मा लोकतान्त्रिक गठबन्धनले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार क्षेत्र नं १ मा चार हजार २१८ मतगणना हुँदा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका दीपकुमार उपाध्यायले एक हजार ४८३ र गठबन्धनका चक्रपाणि खनालले दुई हजार २१९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै क्षेत्र नं २ मा छ हजार ७३४ मतगणना हँुदा काँग्रेसका सुरेन्द्रराज आचार्यले दुई हजार २२३ र सूर्य चिह्न लिएका वृजेशकुमार गुप्ताले तीन हजार ४५० मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने काँग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिनुभएको छ । पाँच हजार ६०४ मतगणना हँुदा उहाँले एक हजार ९४९ र संघीय समाजवादी फोरम नेपालका मंगलप्रसाद गुप्ताले एक हजार ४०५ मत प्राप्त गर्नुभएको छ ।

वि.सं.२०७४ मंसिर २२ शुक्रवार १४:५१ मा प्रकाशित

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...