back
CTIZAN AD

काठमाडौं १ बाट कांग्रेसका प्रकाशमान सिंह विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

783 

shares

prakashman-singh२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं बाट प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन् ।
बढो उत्सुकताका साथ हेरिएको काठमाडौं क्षेत्र नं १ मा साझा विवेकशीलका नेता तथा पूर्वसंचारकर्मी रविन्द्र मिश्र र सिंहका विचमा कडा प्रतिश्प्रधा रहेको थियो । अन्तत ः सिंहले ८१९ मत बढी ल्याएर जित हासिल गरेका हुन् ।
सिंहले १० हजार ८३७ मत ल्याएर जित हासिल गरेका थिए भने मिश्रले १० हजार ११८ मत ल्याएर पछि परेका छन् । यसले विवेकशील साझा पार्टीलाई काठमाडौंमा बलियो प्रतिश्प्रधिको रुपमा देखाएको मानिन्छ । तर, विवेकशील साझाको १ सिट प्राप्त गरेर राष्ट्रिय पार्टी बन्ने सपना भने रविन्द्र मिश्रको हारसँगै टुटेको देखिन्छ ।
त्यस्तै वाम गठबन्धनका तर्फबाट साझा उम्म्ेदवार बनेका अनिल शर्मा ५ हजार ३३५ मत ल्याएका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०१:५९ मा प्रकाशित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...