back
CTIZAN AD

काठमाडौं ४ मा युवानेता गगन थापा विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

750 

shares

gagan thapa२३ मंसिर, काठमाडौं । काठमाडौंको ४ नम्बर क्षेत्रमा नेपाली कांग्रेसका युवानेता गगन थापा प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेको युवा नेता थापाले वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका डाक्टर राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् ।
थापाले २१ ह्जार ५५८ मत ल्याएका छन् भने भट्टराईले १८ हजार १४० मत ल्याए र पछि परेका छन् । साथै विवेकशील साझाकी युवा नेतृ सुवुना बस्नेताले ३ हजार ४० मत ल्याएर तेश्रो बनेकी छन् ।
थापा यसअघि संविधानसभाको निर्वाचनमा पनि सोहि क्षेत्रबाट विजयी बनेर सांसद् बनेका थिए ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०१:४३ मा प्रकाशित

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

गृहमन्त्रीलाई रक्षा बमको सुझाव–‘पीडित परिवारसँग भेटेर माफी माग्नुस्’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले बारा जिल्लामा बलात्कारपछि हत्या...

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुर खड्का सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद थप चर्किँदै गएपछि १५...

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

प्रधानमन्त्री कार्यालयले भन्यो – प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को मुस्ताङ भ्रमणलाई लिएर...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...