back

ललितपुर २ र ३ मा वाम गठबन्धनका महर्जन र भुसाल विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

381 

shares
IME Limited
NTC AD

MAHARJAN-BHUSAL२३ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं २ र ३ बाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार एमालेका नेता कृष्णलाल महर्जन र नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विजयी भएका छन् ।
क्षेत्र नं ३ की उम्मेदवार भुसालले २४ हजार ३६ मत ल्याएर विजय हासिल गरेकी छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार मदनलाल अमात्य २२ हजार ३३६ मत ल्याएर पछि परेका छन् ।
त्यस्तै ललितपुर क्षेत्र नं २ बाट कृष्णलाल महर्जनले २७ हजार ७१३ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याएर पछि परेका छन् ।
त्यस्तै ललितपुर १ को मतगणना जारी छ । ललितपुर १ लाई रोचक रुपमा हेरिएको छ । त्यहाँ पूर्व डिआइजी नवराज सिलवाल र नेपाली कांग्रेसका युवानेता उदय समशेर जवरा प्रतिश्प्रर्धामा छन् । त्यहाँ सिलवालले अग्रता कायम गरिरहेका छन् ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०२:५४ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...