back
CTIZAN AD

काठमाडौं क्षेत्र नं १० मा नेपाली कांग्रेसका राजन केसी विजयी

वि.सं.२०७४ मंसिर २३ शनिवार

738 

shares

rajan-kc

२३ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नं १० बाट नेपाली कांग्रेसका उम्मेदवार रहेका राजन केसी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

काठमाडौंको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको मतगणनाको अन्तिम परिणाम अनुसार राजन केसीले २४ हजार १९० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले २१ हजार ९०७ मत प्राप्त गरेका थिए ।

खेलकुदमन्त्री समेत रहेका केसीले विजयपछि मतदाता लगायत सबैमा आभार व्यक्त गरेका छन् । उनले भने ‘ २०७० सालको निर्वाचनमा यहाहरुले मलाइ दिनु भएको जिम्मेवारी मैले यहाहरुको अपेक्षा अनुसार सफलतापूर्बक नै पुरा गरे । मुलत ः हाम्रो काठमान्डौ जिल्लाभरिकै बिकासमा पछी परेको क्षेत्र भएकोले, बिकासलाइ अभियानको रुपमा लैजाने मेरो यहाँहरु संगको प्रतिबद्दतालाइ मैले तिब्रता साथ अघि बढाए । धेरै काम सम्पन्न भयो, धेरै काम सुरु भएका छन्, पूर्णता दिलाउनु पर्ने जिम्मेवारी अझै बाकि छ ।’

अहिले सम्म काठमाडौंको ७ ठाउँको मत परिणाम आइसकेको छ । जसमा १ ४ र १० मा नेपाली कांग्रेस र ३, ८ र ९ मा वाम गठबन्धन विजयी भएको छ ।

वि.सं.२०७४ मंसिर २३ शनिवार ०५:३२ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...