१६ पुस, एजेन्सी । हेर्नुहोस सन् २०१७ मा खिचिएका उत्कृष्ट १० तस्बिर
लिबियामा गृह युद्ध बढ्दै गएपछि मरुभुमि क्रस गरेर युरोप छिरेका एक आप्रावासी
थाईलयान्डमा राजा भुमिबलको निधनमा सडकमा श्रद्धान्जली दिदै नागरिक
चिनमा १९ औ कांग्रेसको अधिवेशनको उद्घाटन पुर्व खिचिएको तस्बिर
पोर्चुगलको जंगलमा लागेको आगो निभाउने क्रममा थकित आगो निभाउने कर्मचारी
राज्यद्वारा रोहिंगा समूदाय माथि भएको दमनको कारण शरणार्थीको रुपमा बंगलादेश जादै गर्दा हिलोमा भासिएकी एक रोहिंगा महिला
फ्रान्समा ड्रोनलाई चीलले समातेको रोचक दृश्य
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपतिकोे कार्यभार सम्हाल्दै गर्दा खिचिएको तस्बिर
उत्तर कोरियाले मिसाईल परिक्षण गर्ने क्रममा शासक किम जोनले हेरेको बेला खिचिएको तस्बिर
जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेले पदबाट राजिनामा दिएपछि खुसियाली मनाउदै सर्वसाधरण
वि.सं.२०७४ पुस १६ आइतवार ०९:५३ मा प्रकाशित

































