back
CTIZAN AD

गजल ३०

वि.सं.२०७४ माघ ८ सोमवार

885 

shares

अँध्यारोलाई चिरेर एउटा दीप बल्यो आज
त्यही दीपको प्रभामा दुःखी कलम चल्यो आज

मनको यो मन्दिरभित्र ज्योति आई बास गर्दा
चम्किला तारासँगै दीप लहर जल्यो आज

बल्लतल्ल जूनको झुल्क पृथ्वीमा झरेपछि
लाग्छ यहाँ जिन्दगीको कालो रात ढल्यो आज

धोकेवाज दुनियाँसँग जिउने बानी पर्दै थियो
सत्यताले बेइमानीको नजर छल्यो आज
इति

वि.सं.२०७४ माघ ८ सोमवार ०२:२३ मा प्रकाशित

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव: गजल साँझ सम्पन्न

काठमाडौं । राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘वसन्त काव्य उत्सव’ अन्तर्गत...

गजल

गजल

सुधिर थापा, कुपन्डोल , ललितपुर जीवन तब हाैसिन्छ पुगे आस...

गजल

गजल

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौँ काटेर जराे मस्त चलाेस् भन्नु...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...