back
CTIZAN AD

कुवेतमा एक नेपालीको मृत्यु

वि.सं.२०७४ माघ ११ बिहीवार

738 

shares

कुवेतमा कार्यरत एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ ।
पाँचथर घर भएका देउमान तामाङको कार्यस्थलमै हृदयघातबाट २४ जनवरीका दिन मृत्यु भएको कुवेतबाट सुरेश गुरुङले जनाएका छन् ।
कुवेतको सार्कस्थित आफ्नै कार्यस्थलमा अकस्मात ढलेका उनलाइ अस्पताल लैजाने क्रममा डाक्टरले मृत घोषित गरेको थियो ।
मृतक तामाङको शब कुवेतस्थित फर्मानिया अस्पतालमा राखिएको छ भने नेपाली दूतावास कुवेतले कानुनी प्रक्रिया पूरा गरेर उनको शब नेपाल पठाउने प्रक्रिया थालिएको बताइएको छ ।
तामाङका श्रीमती दुबईमा कार्यरत रहेको तथा उनका एकछोरा र एक छोरी छन् ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०३:३३ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...