back
CTIZAN AD

राजकुमारले अस्मितालाई “पिपल छेउ बर सार” भनेपछि

वि.सं.२०७४ माघ ११ बिहीवार

1.1K 

shares

११ माघ, विराटनगर । विन्ध्यावासीनी म्युजिक प्रालीको प्रस्तुतिमा राजकुमार काफले र रमेश पुलामी को “पिपल छेउ बर सार”गायक राजकुमार काफले र गायिका अस्मिता श्रेष्ठको स्वर रहेको “पिपल छेउ बर सार “बोलको लोक तथा दोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

लक्ष्मी सिमालीको शब्द र सरोज लामिछानेको संगितमा रहेको गितमा माया प्रेममा परेका युवायुवतिको मनका बहहरुलाई गितमा उजागर गरिएको छ । मायाका मिठा मिठा गफहरु ग्र्नको लागी मायालु जोडिहरुले बर छेउमा बसेर सुख दुखका भावहरु व्यक्त गर्ने गर्दछन । यिनै विषयलाई गितको माध्यमबाट समेटिएको छ ।
नेपालका चर्चित कलाकारहरुलाई स्थान दिएर स्थापित बनेको विन्दाबासिनी म्युजिक प्रालिको प्रस्तुतिमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । यो गीतको भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेका छ । “पिपल छेउ बर सार” भिडियोको छायाँकन अजय रेग्मी गरेका छन् भने सम्पादन रमित ओलीको रहेको छ ।गितलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०६:१४ मा प्रकाशित

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...