back
CTIZAN AD

बलेवा सेवा समाज जापानको तेश्रो साधारणसभा सम्पन्न, अध्यक्षमा सर्मेन्द्र

वि.सं.२०७४ माघ ११ बिहीवार

1K 

shares

जापानमा रहेका बाग्लुङ बलेवाबासीहरुको सामाजिक तथा परोपकारी संस्था बलेवा सेवा समाज जापानको तेश्रो साधारणसभा सम्पन्न भएको छ ।
डिसेम्बर ३१ का दिन सम्पन्न साधारणसभाले शर्मेन्द्र पौडेल (सेबक) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षत्रयमा राजन गिरी, रामु चापागाईं, सुरेन्द्र पौडेल (प्रेम), महासचिबमा टिकाराम रीजाल (बिमल), सचिबमा कृष्ण पौडेल, कोषाध्यक्षमा बिकास केसी, सहकोषाध्यक्षमा आनन्द पौडेल (बिनोद) र सदस्यहरुमा राजु पाठक, सुश्री सपना पाठक, पृथ खड्का, भिम केसी, गोबिन्द पौडेल, अशोक खत्री,सन्तोष सापकोटा, हरि रेग्मी, मनोज पाठक, प्रकाश पौडेल, दीपेन्द्र गिरी,महेन्द्र ढकाल रहेका छन् ।

त्यस्तै समाजले कृष्ण केसी, हरिजंग रायमाझी, शेषकान्त रिजाल, राजु केसी, सुर्य लामिछाने, गोबिन्द सिंह, दीप पाठक र बलराम भट्टलाई सल्लाहकारमा चयन गरेको छ भने प्रवक्तामा अर्जुन लामिछाने तथा संरक्षकमा महेन्द्र पिसी रहेका छन् ।

वि.सं.२०७४ माघ ११ बिहीवार ०६:४२ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...