back
CTIZAN AD

मिष्टर एण्ड मिस कलिउड नेपालको उपाधि विभश सुवेदी तथा कृति कार्कीलाई

वि.सं.२०७४ माघ १४ आइतवार

1.4K 

shares

१४, पुस, काठमाडौँ । मोडलि स्कूल नेपालद्वारा आयोजना गरिएको मिष्टर एण्ड मिस कलिउड नेपालको उपाधि क्रमशः विभश सुवेदी र कृति कार्कीले जितेका छन् । शनिबार राति काठमाडौँको नयाँ बजार स्थित ड्रागन ब्यांक्वेटमा सम्पन्न फाईनलमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै सुवेदी र कार्कीले उपाधि चुमेका हुन् ।
यसै गरि रोनित सुवेदी र अस्मिता तामाङ फस्र्ट रनरअप हुन् सफल भए, यस्तै शनम महर्जन तथा श्वेता पौडेल सेकेन्ड रनरअप भए । अन्य सबटाईटलहरुमा मष्ट ह्यान्ड्सम तथा मष्ट व्युटिफूल रोनित सुवेदी तथा माधुरी गुरुङ, वेष्ट ड्रेस सिमान्त सुवेदी र श्वेता पौडेल, वेष्ट वाक सुशान्त घिमिरे तथा अस्मिता तामाङ, वेष्ट फिजिक्स विभश सुवेदी तथा वेष्ट फिगर प्रिसिला थापा मष्ट डिसिपिलन शुष्मा तथा तेन्जिन, मष्ट ट्यालेन्ट गोकुल तथा नमिता, मल्टिमिडिया कृति कार्की तथा रोहित शाह र फोटोजेनिक शनम तथा स्वेता हुन् सफल रहे ।

मोडलिङको क्षेत्रमा अग्रणी भुमिका निभाउदै आएको मोडल स्कूूल नेपालको आयोजना तथ ओनएस गु्रपद्वारा प्रायोजित उक्त ईभेन्टमा विभिन्न राउन्ड पार गर्दैं प्रतिस्पर्धीलाई फाईनल प्रवेश गराईएको थियो । प्रतिस्पर्धीको व्याक्तिगत क्षमता, नेतृत्व, सामुहिकिकरण, प्रतिभा जस्ता सुचकको आधारमा प्रतियोगीको स्तर मापन गरिएको मोडलिङ स्कुल नेपालका सिईओ गिनिज भट्टराईले जानकारी दिए । उक्त कार्यक्रमको निर्णायक मण्डलमा अमिर बज्राचार्य, अप्सरा श्रेष्ठ, नुतन मरासिनी, ओम पाण्डे, रितु पौडेल तथा सरु रहेका थिए । भने शुसीले नेपालले उक्त कार्यक्रमको सन्चालन गरेका थिए । उक्त ईभेन्टको अर्गनाईजर कमिटिमा गिनिज भट्टराई, प्रवेश गिरी, तथा क्रिष्टल केसी रहेका थिए ।

वि.सं.२०७४ माघ १४ आइतवार ०६:०३ मा प्रकाशित

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...