back
CTIZAN AD

भन्छाै रे देश (भिडियो सहित)

वि.सं.२०७४ माघ १७ बुधवार

1.1K 

shares

बसन्त लम्साल, कोलोराडो अमेरिका

भन्छौ रे देश छोडेर जाने, के भन्नु तँलाई
तिमीलाई भन्दा माटोको माया धेरै छ मलाई

छलेर खान्नँ, ठगेर खान्नँ, घुसखोरी गर्दिनँ
हजारौं-लाखौँ निमूखा मारी आफ्नै पेट भर्दिनँ
बसेर काखमा आमाकै छाति घोप्दिन छुराले
तिमीलेजस्तो आकाश र पाताल जोड्दिन कुराले

भुलेका छैनौं भाषा र भेष, कला र संस्कृति
जन्मेको ठाउँ, रमाईलो गाउँ, सुन्दर प्रकृति

मेहनत गर्छु, पसिना चुहाउँछु, धेर-थोर कमाउँछु
एक-एक गरी, सङ्गाली फेरि, स्वदेशै पठाउँछु
करोडौ-करोड देशकै लुटी, विदेशमा साँच्दिन
तिमीले जस्तो धिक्कारको जुनि, कम्तिमा बाँच्दिन

इति

भिडियो हेर्न यहाँ क्लिक गर्नु होस्

वि.सं.२०७४ माघ १७ बुधवार ०१:५४ मा प्रकाशित

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...