back
CTIZAN AD

उत्तम किँरातीको ‘मैले भन्दा धेरै माया’ सार्वजनिक

वि.सं.२०७४ फागुन ४ शुक्रवार

723 

shares

४ फागुन, काठमान्डौँ । नेपाली गायन क्षेत्रमा धेरै भन्दा धेरै सिर्जनको आगमनको क्रम जारी रहेको छ । त्यसैक्रममा मैले भन्दा धेरै माया गीत ल्याएर उत्तम किँराती सांगीतीक बजारमा आएका छन । गितमा एक दमै मर्मस्पर्शी र हरेक प्रेम प्रेमिका बिच बिछोडिनुको पिडालाई समेटिएर शब्द संगीत गरेका छन । रबिना मगर को शब्द र संगीत माइपल राई ले रचना गरेका हुन । यस म्युजिक भिडियोको छायांकन मलेसियामा भएको राधिका म्युजिक प्रा.लि का प्रबन्धक डम्बर ले बताएका छन भने दृश्य,निर्देशन कमेस्वर प्रदेशी ले गरेका छन् र सम्पादन उत्तम कुमार कार्कीले गरेका हुन । सो भिडियोमा दिलिशा, भक्त ,जेरि संगै उत्तम लाई पनि देख्न सकिन्छ । यस गीतलाई अडियो भिडियो राधिका म्युजिक प्रा.लि ले वितरण गरेको छ ।

वि.सं.२०७४ फागुन ४ शुक्रवार ०५:५६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...