back
CTIZAN AD

किसान रिजालको उपचारका लागि बेल्जियमबाट आर्थिक सहयोग

वि.सं.२०७४ चैत ७ बुधवार

777 

shares

kisan-rijal

पर्वत पैञ्यू गाऊँ पालिका –४ हातेमालोचोक निवासी यूवा सामाजिक व्यक्तित्व किसान रीजालको उपचारका लागि बेल्जियममा रहेका पर्वतेलीहरुले आर्थिक सहयोग गरेका छन् ।

विगत केही दिनदेखि मस्तिष्कमा गम्भीर समस्या भै न्युरो अस्पताल वासबारीमा काठमाडौंमा उपचार गराइरहेका रिजाललाई अत्यन्तै महँगो उपचार विधिका कारण आर्थिक समस्या परेकोले सहयोग जुटाईएको पर्वत समाजका सल्लाहकार कृष्ण तिवारीले बताएका छन् ।
पर्बत समाज बेल्जियमको पहलमा खासगरी पर्बत घर भई बेल्जियममा रहेका दाजुभाइ तथा दिदि बहिनीहरुको सहयोगबाट संकलित रकम ७४४ यूरो मध्ये ७३४ यूरो रिया मनि ट्रान्सफरबाट पठाइएको बताईएको छ ।

पैसा पठाउनका लागि १० युरो मनि ट्रान्सफर चार्ज कटाएर बाँकी रकम ७३४ यूरो (९२,१६८.३८ रुपैयाँ) रिजालका भाइ केशव रिजालको नाममा मंगलबार नेपाल पठाइएको हो ।
उक्त रकम सहयोग गर्नेहरुमा झलक के सी नाग्लिबांग ७१, कृष्ण तिवारी सरौंखोला ८०, ध्रुव रेग्मी पुनम रेग्मी नाग्लिबांग ७०, बिनोद तिवारी सरौंखोला ५१, भिम कुँवर पातिचौर ५१, पारस गौतम राम्जा २०,अर्जुन प्रसाद श्रेष्ठ कुश्मा ५०, श्रीप्रसाद गुरुंग दुर्लुंग ५०, युगमाया पुन लेकफाट २०, अमृत पौडेल कार्किनेटा २०, खडक के सी नाग्लिबांग १५, बाबु राम शर्मा धाइरिंग १५, शुभास जोशी कुश्मा २०, अमृत रोका क्षत्री कुश्मा २०, दर्शन गुरुंग कुस्मा २०, रुद्रमणि लम्साल चित्रे १५,बालेन्द्र गुरुङ आठथर २१, मेख गुरुंग आठथर २०, भिम जोशी कुस्मा २५, सीता के सी नाग्लिबांग ५०, प्रकास पौडेल कार्किनेटा २० र गोबिन्द सुबेदी कुस्मा २० युरो गरि जम्मा ७४४ युरो संकलन गरिएको हो ।
यसैबीच विभिन्न देशमा रहेका पर्वतेलीहरुले रिजालको उपचार सहयोग अभियानमा लागि परेका छन् ।

वि.सं.२०७४ चैत ७ बुधवार १३:१८ मा प्रकाशित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

पालिकाद्धाारा पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

तानसेन (पाल्पा) । यहाँँका १५ जना ‘स्मार्ट’ आमालाई सम्मान गरिएको...

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

गण्डकी प्रदेशका पाँच सर्वोत्कृष्ट र उत्कृष्ट कृषक सम्मानित

कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...