
कुमार कठरीयाको शब्दमा उत्कृष्ट चौधरी गित सार्वजनिक भएको छ ।
मालेदिभ्सका विभिन्न रमणिय क्षेत्रमा छायांकन गरिएको उक्त भिडियो राम कुमार कठरीयाको शब्द संगीतमा बनेको हो । ‘सान मारे सान मारे’ बोलको गीत उक्त गीत हमार म्युजिकको अफिसियल युट्युव च्यानलमानर्फत बजारमा ल्याइएको हो ।
मालदिभ्समा कामको शिलशिलामा बस्ने नेपाली कलाकारले अभिनय गरी उक्त म्युजिक भिडियो तयार पारीएको हो । जसको कलाकारमा प्रशान्त थापा, केशव चालिसे र लक्ष्मी तामाङले अभिनय गरेका छन् भने डाईरेक्टर प्रशान्त थापा रहेका छन् ।
वि.सं.२०७५ वैशाख १ शनिवार १३:३७ मा प्रकाशित

























