Logo
२० मंसिर २०७८, सोमबार
     Mon Dec 6 2021
E-paper
  English Edition
   Unicode
Logo
आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो…

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार मंसिर १६ गते, डिसेम्बर २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५६ पैसा र विक्रिदर १२० रुपैयाँ १६ पैसा रहेको छ । बुधवारको तुलनामा

राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी- ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एशियामा ‘स्टार्टअप इकोसिस्टम’लाई बढावा दिन राज्य र निजी क्षेत्रबीच

कानुनी मार्गबाटै सुनको तस्करी !

नारायण अर्याल, काठमाडौं । मंसिर १३ गते सोमबार त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गएर फर्किएका नेपालीलाई

एशियाकै उत्कृष्ट बैंक बन्न सफल भयो एनएमबी बैंक

काठमाडौँ । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्र्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको

कामना सेवा विकास बैंकको क्षेत्रीय कार्यालय बुटवलमा

१५ मंसिर, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नं. ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय

लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण

१५ मंसिर, काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । ३म्ष्नष्तबम्भिअझदभच नाम गरिएको

नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय, मंसिर २४ सम्ममा…

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय भएको छ। बैंकले आगामी मंसिर २४ गते एक दिनका लागि सेयरधनी दाखिला

चार बीमा कम्पनीले घोषणा गरे लाभांश, कुन कम्पनीको कति ?

काठमाडौं । चार जीवन बीमा कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ

सामान्य अकंले बढ्यो नेप्से, २ कम्पनीको सेयर मूल्यमा लाग्यो सकारात्मक…

१५ मंसिर, काठमाडौँ । साताको चौथो दिन बुधबार सेयर बजार ९नेप्से० ५ दशमलव २८ अकंले बढेर समग्र परिसूचक २६३३ दशमलव

लक्ष्मी बैंकको साधारण सभा पुस ८ गते, बुकक्लोज कहिले ?

१५ मंसिर, काठमाडौँ । लक्ष्मी बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा पुस ८ गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता

काठमाडौं । पाल्पाका राजेश थापाको बिहीबार बिहान ११ः३० को एयर अरेवियाको जी–९५३१ नम्बरको फ्लाइटबाट

काठमाडौं । नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक प्रदेश संरचना संस्थागत भएको छ । प्रधानमन्त्री शेर

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले परीक्षा तालिका सार्वजिनक गरेको छ ।

काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ