काठमाडौँ । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत् सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन्