खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभा सदरमुकाम खाँदबारी नगरपालिका-५ रमितेका आठ घर पहिराको उच्च जोखिममा परेका छन् ।