नवलपुर (नवलपरासी) । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रु नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ ।