काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा देखाएका छन् ।