काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिले बुधबार पीडितहरूसँग छलफल गर्ने भएको छ