Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

पर्यटन दिवस, म्याग्दीको पुनहिल र पर्यटक (तस्बिर सहित)



punhill3१२ असोज, काठमाडौं । ३७ औ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइएको छ ।
पर्यटन दिवसका अवसरमा देशका विभिन्न क्षेत्रमा पर्यटकहरुको भव्य स्वागत पनि गरिएको छ ।

tourist-gif1
त्यस्तै पर्यटन दिवसका अवसर पारेर पोखरा विमानस्थलमा पर्यटकको स्वागतमा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा पर्यटकहरु पनि रमाइलो मानेर झुमेका थिए ।

tourist
यसैगरी म्याग्दीको घार १ मा पर्ने पुनहिलमा पर्यटकको चहल पहल बढेको छ । पर्यटकहरु सुर्योदय र हिमश्रृखंलाको मनोरम दृश्यावलोकन गर्दै रमाएका थिए ।

punhilla1

punhilaa2
तस्बिरहरु ः सन्तोष गौतम म्याग्दी र वासुदेव पौडेल पोखरा । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको