Logo
१९ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 2 2023
E-paper
  English Edition
   Unicode
Logo

पर्यटन दिवस, म्याग्दीको पुनहिल र पर्यटक (तस्बिर सहित)



punhill3१२ असोज, काठमाडौं । ३७ औ विश्व पर्यटन दिवस नेपालमा पनि मनाइएको छ ।
पर्यटन दिवसका अवसरमा देशका विभिन्न क्षेत्रमा पर्यटकहरुको भव्य स्वागत पनि गरिएको छ ।

tourist-gif1
त्यस्तै पर्यटन दिवसका अवसर पारेर पोखरा विमानस्थलमा पर्यटकको स्वागतमा सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको थियो । उक्त सांस्कृतिक कार्यक्रममा पर्यटकहरु पनि रमाइलो मानेर झुमेका थिए ।

tourist
यसैगरी म्याग्दीको घार १ मा पर्ने पुनहिलमा पर्यटकको चहल पहल बढेको छ । पर्यटकहरु सुर्योदय र हिमश्रृखंलाको मनोरम दृश्यावलोकन गर्दै रमाएका थिए ।

punhilla1

punhilaa2
तस्बिरहरु ः सन्तोष गौतम म्याग्दी र वासुदेव पौडेल पोखरा । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।