back
CTIZAN AD

गाडीको ठक्करबाट मलेसियामा नेपाली युवाको मृत्यु

वि.सं.२०७५ वैशाख २९ शनिवार

699 

shares

p1

२९ बैशाख, काठमाडौं । गाडीको ठक्करबाट मलेसियामा एक नेपाली युवाको ज्यान गएको छ । संखुवासभा निवासी ३३ वर्षे छिरी शेर्पाको जोहोरबारुस्थित सुपरमार्केटमा डिउडी बसेको बेला गाडीले ठक्कर दिएका कारण शुक्रबार बिहान मृत्यु भएको हो ।

p2

घटनाका बारेमा अनुसन्धान भइरहेको  पनि मलेसियाबाट नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका अध्यक्ष पि टि शेर्पा पिनासाले संसारन्युजलाई जानकारी दिएका छन् ।

वि.सं.२०७५ वैशाख २९ शनिवार ११:५९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...