back
CTIZAN AD

गणपुरक सङ्ख्या नपुग्दा संसद् बैठक स्थगन

वि.सं.२०७३ असोज १२ बुधवार

1.3K 

shares

१२ असोज,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठक केहीबेर चलेपछि गणपुरक सङ्ख्या नपुग्दा आधा घन्टाका लागि स्थगन भएको छ ।

विभिन्न संवैधानिक आयोग गठनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद डिल्लीप्रसाद काफ्लेले बैठकमा गणपुरक सङ्ख्याका बारेमा प्रश्न उठाउनुभएको थियो ।

त्यसलगत्तै सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाउन निर्देशन दिनुभएको थियो । बैठक सञ्चालनका लागि कम्तीमा १४९ सांसद हुनुपर्नेमा कुल १२५ सांसद मात्र उपस्थित हुनुहुन्थ्यो ।

सो समयमा पनि गणपुरक सङ्ख्या अपुग भएपछि बैठक आधा घन्टाका लागि स्थगन भएको उहाँले जानकारी दिनुभयो ।

संसद्को बैठकमा कुनै पनि विषय निर्णयार्थ प्रस्तुत हुन कम्तीमा एक चौथाइ मत आवश्यक पर्ने कानुनी प्रावधान छ । रासस

वि.सं.२०७३ असोज १२ बुधवार ०९:१० मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...