back
CTIZAN AD

पत्रकार महासंघ यूकेमा क–कसले दिए त उम्मेदवारी ?

वि.सं.२०७५ जेठ १ मंगलवार

564 

shares

pmu
पत्रकार महासंघ युकेको १९ मईमा हुन लागेको महाधिबेशनका लागि विभिन्न व्यक्तिहरुले उम्मेदवारी घोषणा गरेका छन् ।
महासंघको उम्मेदवारीमा नरेश खपाङ्गीमगरले पुन : अध्यक्षमा उम्मेदवारी दिएका छन् भने अध्यक्षका अर्का उम्मेदवारमा ध्रुर्व अर्यालले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
त्यस्तै हालसम्म उम्मेदवारी दिएकाहरुमा वरिष्ठ उपाध्यक्षमा दिनेश कुमार परियार, श्याम लुइटेल, उपाध्यक्षमा खेमराज रानाभाट, लिलामान शेरपुन्जा, महासचिवमा नरेन्द्र क्षेत्री (बस्नेत) सन्जय भक्त कन्डेल, बिमला सेने, खुसी लिम्बु, सचिवमा शिव भण्डारी, जगन्नाथ कार्की, कोषाध्यक्षमा पुर्न बहादुर गुरुङ, शिदार्थ बहादुर राना, सहकोषाध्यक्षमा रोशन राई ‘विनोद र सदस्यहरुमा बोम बहादुर थापा, नरेश काङ्गवाङ्ग राई, सुरेन्द्र ढुङ्गगाना, तिर्थ बहादुर मल्ल, गणेश खड्का, मञ्जु भण्डारी खरेल, विश्वदीप लिम्बु ‘तिगेला’, नरेन्द्र राज नेम्बाङ्ग र जिवन सेनले उम्मेदवारी घोषणा गरेका छन् ।

खपाङ्गीमगरद्धारा पत्रकार महासंघ युकेको अध्यक्षमा उम्मेदवारी

पत्रकार महासंघ युकेको उपाध्यक्षमा खेमराज रानाभाटको उम्मेदवारी

वि.सं.२०७५ जेठ १ मंगलवार १८:३९ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...