back
CTIZAN AD

पेरिसले अन्तर्राष्ट्रिय बैठकको आतिथ्य गर्ने

वि.सं.२०७३ असोज १३ बिहीवार

1.2K 

shares

१३ असोज, पेरिस । लिबियामा जारी द्वन्द्व समाधानको विषयलाई लिएर आगामी हप्ता हुन गइरहेको एक अन्तर्राष्ट्रिय बैठकको फ्रान्सले आतिथ्य गर्ने भएको छ ।

यस बैठकमा गहन छलफलका लागि सो क्षेत्रका इजिप्ट, खाडीका राष्ट्रहरूका साथै विश्वका अन्य देशको सहभागिता रहने फ्रान्स सरकारका प्रवक्ताले बताएका छन् ।

द्वन्द्व समाधान र लिबियामा आवश्यक राजनीतिक एकता कायम गराउने उपायको खोजी गर्नका लागि काँधमा काँध मिलाई एकै स्थानमा उभिन यस अन्तर्राष्ट्रिय बैठकले इजिप्ट, कतार, संयुक्त अरब इमिरेट्स, टर्कीलगायत विश्वका अन्य मुलुकलाई समेत संयुक्त मञ्च उपलब्ध गराउँछ ।

फ्रान्सका विदेश मन्त्री जिनमार्क आरोल्तले फ्रान्सेली मन्त्रिपरिषद्को बैठकलाई सो जानकारी दिनुभएको विदेश मन्त्रालयका प्रवक्ता स्टिफेन ल फोलले बताएका छन् । एएफपी

वि.सं.२०७३ असोज १३ बिहीवार ०३:३४ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...