back
CTIZAN AD

“मुक्तिनाथ विकास बैंक लि. ले ३४ प्रतिशत वोनस सेयर वितरण गर्ने

वि.सं.२०७३ असोज १३ बिहीवार

1.6K 

shares

काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लगानीकर्तालाई ३४ प्रतिशत वोनस सेयर वितरण गर्ने भएको छ । विहिबार बसेको सञ्चालक समितिको १६२ औं बैठकले आ.व.०७२÷०७३ को मुनाफा बाट लगानीकर्तालाई ३४ प्रतिशतका दरले वोनस सेयर वितरण गर्न स्वीकृतको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको कम्पनी सचिव डण्डपानी ढकालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

साथै उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृत पश्चात आगामी साधारण सभाबाट अनुमोदन गराई वितरण गरिने बैंकले जनाएको छ ।
राष्ट्रिय स्तरको विकास बैंक भई सके पछि शाखा र सीमित बैंकिङ्ग गरी ५० वटा सेवा प्रदायक कार्यालयहरु मार्फत सेवा दिइरहेको यस विकास बैंकले नवलपरासीको रजहर र भुमही, ओखलढुङ्गाको सिद्घिचरण न.पा. र रामपुर, मकवानपुरको हेटौंडा, पर्साको विरगञ्ज, काठमाण्डौको कमलादी र कलंकीमा थप शाखा सञ्चालनमा ल्याउने भएको छ ।

वि.सं.२०७३ असोज १३ बिहीवार ११:१० मा प्रकाशित

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...