back
CTIZAN AD

स्थानीय निकायको पुनःसंरचनाका विरुद्धको रिटमा दरपीठ

वि.सं.२०७३ असोज १५ शनिवार

1.2K 

shares

१५ असोज,, काठमाडौँ । स्थानीय निकायको पुनःसंरचनाका विषयमा सरकारले तोकेको मापदण्डविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले शुक्रबार दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको छ ।

अधिवक्ता सुनीलरञ्जन सिंहले पेस गरेको रिटमा सर्वोच्च अदालतका रजिस्टार श्रीकान्त पौडेलले उक्त रिट उपर दरपीठ गरी दर्ता गर्न नमिल्ने आदेश दिनुभएको हो ।

संविधानले स्थानीय तहको सङ्ख्या र सिमाना तोक्ने अधिकार आयोगलाई दिएको भए पनि सरकारले नगरपालिका यथावत् राख्नु र इलाकालाई मापदण्ड बनाउने निर्णय गर्नु संविधान विपरीत रहेको रिटमा उल्लेख गरिएको छ ।

वि.सं.२०७३ असोज १५ शनिवार ०३:१५ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

कुलमान घिसिङको आग्रह : टनेलभित्रका पावर हाउसमा फसेका कर्मचारीको तत्काल उद्धार गरियोस्

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका...

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेपनि सतर्कता अपाउन आग्रह

काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...