back
CTIZAN AD

खेलकुदका लागि चाहिने संरचना बनाउन सघाउँछु: साउद

वि.सं.२०७३ असोज १६ आइतवार

1.2K 

shares

१६ असोज,भीमदत्तनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री नारायणप्रकाश साउदले खेलकुदका लागि आवश्यक संरचना निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

आजदेखि कञ्चनपुरको झलारीपिपलाडी–८ फूलेलीमा सुरु भएको दोस्रो जिल्लास्तरीय कराँते प्रतियोगिताको उद्घाटन गर्र्दै नेता साउदले खेलकुदका लागि चाहिने संरचना निर्माणका लागि सांसद विकास कोषमार्फत रकम उपलब्ध गराउने आश्वासन दिनुभयो ।
उहाँले सङ्घीय संरचनामा अहिले बनेका नगरपालिकाको स्वरुप यथावत रहने बताउनुभयो ।

‘नगरपालिका बनिसकेको अवस्थामा गाउँपालिकामा झर्नुपर्छ कि भन्ने जनतामा डर थियो,’ उहाँले भन्नुभयो–“दलबीच संरचना नटु्क्र्याउने विषयमा सहमति भइसकेको छ ।” रासस

वि.सं.२०७३ असोज १६ आइतवार ०९:३७ मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...