back
CTIZAN AD

तमुसमाज आबुधाबी क्षेत्रीय समितिमा नन्द कुमार तमु

वि.सं.२०७५ असार २३ शनिवार

822 

shares

तमु समाज युएईको आबुधाबी क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ । ०६ तारिख शुक्रवार युएईको आबुधाबी स्थित  MINT रेष्टुरेन्ट (गुरुङ भान्छा घर ) को हलमा सम्पन्न सो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमिति यसप्रकार छ :
१) अध्यक्ष – नन्द कुमार तमु
२) उपाध्यक्ष – रेशम तमु
३) सचीव – उज्ज्वल तमु
४) सहसचीव – बुद्ध तमु
५) कोषाध्यक्ष – मिना तमुस्यो
६) सहकोषाध्यक्ष – प्रभात
७) सदस्य -रच्चु तमुस्यो
८) सदस्य -यम तमु
९) सदस्य -पुर्ण तमु
१०) सदस्य- सृजना तमुस्यो
११)सदस्य – सुदन तमु
१२)सदस्य – हिमाल तमु
१३)सदस्य – सरिता तमुस्यो
१४)सदस्य-आश तमु
१५)सदस्य -यशोदा तमुस्यो
१६)सदस्य -विवेक तमु
१७)सदस्य- प्रीया तमुस्यो
१८)सदस्य -जोबिटो तमु
१९) सदस्य-छवि तमु
२०)सदस्य -भुमिका तमु
२१)सदस्य -दिपेन्द्र तमु
२२)सदस्य -प्रवीण तमु

वि.सं.२०७५ असार २३ शनिवार १०:४८ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...