back
CTIZAN AD

पहिरो पीडितलाई थप सहायता दिने मन्त्रिपरिषद्को निर्णय

वि.सं.२०७३ असोज २० बिहीवार

873 

shares

२० असोज, काठमाडौँ । निजामती सेवाका सचिव तथा सहसचिवको कार्यक्षमताको मूल्याङ्कन गर्ने समितिमा पूर्व सचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद्को बैठकले दसँै तथा तिहारको समयमा वन विनास हुने भएकाले वन मन्त्रालयबाटै तलब खुवाउने गरी वनपालेलाई काममा लगाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले कार्यरत ४५० जना वनपालेलाई काममा लगाउने र लोकसेवाको परामर्श लिएर पछि प्रक्रियामा लैजाने निर्णय भएको छ ।

सञ्चार मन्त्री कार्कीले केही महिना अघि प्युठानमा गएको पहिरोबाट प्रभावित जनतालाई रु १० हजार आर्थिक सहायता दिइएको र अहिले जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रमाणित गरेका परिवारलाई दसैँका अवसरमा थप रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको जानकारी पनि दिनुभयो । रासस

वि.सं.२०७३ असोज २० बिहीवार ०८:४५ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको...