back
CTIZAN AD

नेविसंघ कास्कीका तीनै क्षेत्रीय अध्यक्ष चयन

वि.सं.२०७५ असार २६ मंगलवार

846 

shares

नेपाल विद्यार्थी संघ(नेविसंघ) कास्कीका सभापति विक्रमादित्य गिरीले कास्की जिल्लाका तीनै क्षेत्रमा नेविसंघका क्षेत्रिय सभापतिहरु मनोनित गरेका छन् । सभापति गिरीले नेविसंघ क्षेत्र नं १ को क्षेत्रिय सभापतिमा भिम बहादुर गुरुङ, २ को क्षेत्रिय सभापतिमा विकास महत र क्षेत्र नं ३ को सभापतिमा सुमित पराजुलीलाई मनोनित गरेका हुन् ।

क्षेत्रिय सभापतिहरु मनोनित गर्ने क्रममा बोल्दै जिल्ला सभापति गिरीले पार्टी बलियो बनाउन कलेजमा मात्रै नभई उच्च कलेज सम्म पुग्नु पर्नेमा जोड दिए । यस्तै सभापति गिरीले संगठन विस्तारमा अगाडी बढ्न क्षेत्रिय सभापतिलाई समेत निर्देशन दिएका थिए ।
कार्यक्रममा नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसका अध्यक्ष प्रवीन पौडेलले कास्की जिल्लामा संगठन विस्तार तथा सदस्यता वितरण कार्यलाई तीब्रता दिने प्रतिवद्धता गरेका थिए ।

वि.सं.२०७५ असार २६ मंगलवार १०:४८ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...