back
CTIZAN AD

हाप्की–डो सङ्घमा वज्राचार्य

वि.सं.२०७३ असोज २१ शुक्रवार

1.9K 

shares

काठमाडौँ । हाप्की–डो सङ्घ ललितपुरले महेशराज वज्राचार्यको नेतृत्वमा विहिबार नौ सदस्यीय जिल्ला कार्यसमिति पुनःगठन गरिएको छ ।

पुनःगठित कार्यसमितिको उपाध्यक्षमा रवि दर्शन धारी, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा प्रदीपकुमार केसी रहेको सङ्घले जनाएको छ ।

त्यसै सदस्यमा सगुन श्रेष्ठ, श्रीकण्ठ नेमपुल, नवीन महर्जन, सुरेशचन्द ठकुरी र सुन्दर महर्जन रहेका छन् । नेपाल मार्सलआर्ट गेम्स कमिटीको मातहतमा यो सङ्घ रहेको जनाइएको छ ।

वि.सं.२०७३ असोज २१ शुक्रवार ०२:५२ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...