back
CTIZAN AD

कबड्डी प्रतियोगितामा त्रिवेणी नवलपरासी समूह विजयी

वि.सं.२०७३ असोज २८ शुक्रवार

2.2K 

shares

नवलपरासी । यहाँ आयोजित कबड्डी प्रतियोगितामा नेपालको शुभम् ट्रेडी त्रिवेणी नवलपरासी समूह विजयी भएको छ ।

सेमरी युवा क्लब बि, नवलपरासीकै समूहलाई हराउँदै शुभम् ट्रेडी नवलपरासीको समूह प्रथम स्थान हासिल गरी विजयी भएको हो ।

यसैगरी प्रतियोगितामा विशाल मोबाइल नवलपरासी समूह तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः रु २० हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

नवदुर्गा युवा क्लब जमुनिया नवलपरासीद्वारा आयोजित उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल ३२ समूह सहभागी थिए ।

बडादसँैका अवसरमा गत असोज २३ गतेबाट सञ्चालित प्रतियोगिता बुधबार सकिएको थियो । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार ०२:४० मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...