back
CTIZAN AD

अनेकस बहराइनमा नयाँ कार्यसमिति

वि.सं.२०७३ असोज २७ बिहीवार

1.3K 

shares

anekes-baharin-2073
“सांस्कृतिक उत्थान हाम्रो प्राथमिकता, कलाकार साहित्यकारहरुको हित संरक्षण हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ बिस्वब्यापी रुपमामा स्थापित अन्तर्राष्ट्रिय नेपालि कलाकार समाज (अनेकस) को बहराइन साखाले आफ्नो प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमू गएको ७ सेप्टेम्बर २०१६ का दिन भब्यताका साथ सम्पन्न गरेको छ ।
समाजकि कार्यबाहक अध्यक्ष पबित्रा रार्इको सभापतित्व र एसिया उपसंयोजक असिम महतले संचालन गरेको उक्त कार्यक्रममा नेपाली राजदुतावासका कार्यवाहक राजदुत खगराज पान्डेको प्रमुख आतिथि तथा बहराइन स्थापित संघसस्थाका प्रतिनिधि, पत्रकार, समाजसेवी हरु अतिथि रहेका थिए । अदलिया स्थित नेपाली क्लब को सभाहलमा उल्लेखनीय नेपालिहरुको सहभागिता मा समजका सदस्य सरिता दर्लामीले स्वागत मन्तव्य, विश्व बिनिदले आर्थिक प्रतिबेदन तथा सल्लाहकार नारायण रपाल बिस्वकर्माले संस्थागत प्रतिबेदन प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा समाजकि सदस्य लोक गायिका सरिता दर्लामीको स्वर र शब्द रहेको एल्बम “बाध्यताले भए प्रदेसी” लाई कार्यवाहक राजदुत खगराज पान्डे द्वारा बिमोचन गरिएको थियो । निर बिरही रानामगरको लय संकलन रहेको उक्त एल्बमलाई साई भिजन प्रालि बजारमा ल्याएको हो । कार्यक्रममा बिगत देखी अन्तराष्ट्रिय नेपाली कलाकार समाज बहराइनलाई सहयोग गर्ने सहयोगी, कलाकारहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो भने दसैंको शुभकामना आदानप्रदान समेत भएको थियो । साधारणसभाको बन्दसत्रले लोकगायक असिम महत को अध्यक्षता मा नया कार्यसमिति यसप्रकार रहेको छ ।

अध्यक्ष : अशिम महत
ग्लोबल प्रतिनिधि: पवित्रा राई
उपाध्यक्ष : इन्द्र डांगी

उपाध्यक्ष : पूर्ण लामा

उपाध्यक्ष : सरिता दर्लामी
महासचिव :विश्व बिनोद
सचिव : जानुका पौडेल
कोषाध्यक्ष : तेजेन्द्र थापा
सहकोषाध्यक्ष : सविना धिमाल
प्रवक्ता : बिबेक ओली
सदस्यहरू : सन्तोष श्रेष्ठ
बिश्वास थापा
उमा पौड्याल डांगी
नीर राना मगर
दया भट्टराई
कृष्ण खाम्छा मगर
अनमोल राक्क्षे मगर
खिम सेजवाल
कमल परियार
नानुमाया परियार
नितु बस्नेत
बिन्दु बुढाथोकी
पबित्रा श्रेष्ठ
चन्द्र सेलिङ् लिम्बु
राजकुमार सुनार
हास्य व्याङ्ग्य बिभाग
संयोजक स् इन्द्र डांगी
सदस्यहरू :श्याम खराल र मिलन तामाङ
नृत्य बिभाग
संयोजक :पूर्ण लामा
सदस्यहरू : अनु राना, गुणराज मगर, नरदेवी पुन, निशा दोङ्, कोपिला राई, शान्ता राई, सन्जुता तामाङ, दानु सोनम, अजीत घाम्बोले
गीत संगीत बिभाग
संयोजक : नीर राना मगर
सदस्यहरू : सपना भण्डारी, दिप खुशी लामा, दिपेन्द्र रेग्मी, धना आले
साहित्य बिभाग
संयोजक : बिबेक ओली
सदस्यहरू विशाल थापा र दिपक रेग्मी
संरक्षक एबं प्रमुख सल्लाहकार : दिपक गुरूङ

सल्लाहकारहरू : शेरबहादुर रावत, नारायण रपाल बिश्वकर्मा, तिलक सापकोटा, लक्ष्मी गीरी, युवराज के सि, हिमलाल पाण्डे

वि.सं.२०७३ असोज २७ बिहीवार १४:२९ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...