back

काभ्रेमा बस खस्यो,विवरण आउन बाँकी

वि.सं.२०७३ असोज २८ शुक्रवार

369 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ, २८ असोज । काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघर भन्ने स्थानबाट खसेर दुर्घटना भएको छ ।

बस सडकबाट करिब १५० मिटर तल खसेको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याउँदै गरिएको र केही यात्रु अचेत रहेकाले मृत्यु भएको हो वा होइन भन्ने पुष्टि भएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । रासस

वि.सं.२०७३ असोज २८ शुक्रवार १६:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको अनुरोध

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को...

प्रधानमन्त्री ओलीको राजनीतिक र आर्थिक सल्लाहकारमा रिमाल र खतिवडा

प्रधानमन्त्री ओलीको राजनीतिक र आर्थिक सल्लाहकारमा रिमाल र खतिवडा

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा डा....

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

अम्बिका श्रेष्ठको निधनले मुलुकको पर्यटन क्षेत्रमा अपुरणीय क्षति

सिबी अधिकारी, काठमाडौँ । द्ववारिकाज होटल पर्यटनको पर्यायवाची नाम हो...

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब बढी रकम मौज्दात

सैनिक कल्याणकारी कोषमा ७५ अर्ब बढी रकम मौज्दात

काठमाडौँ । नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र...

द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको निधन

काठमाडौँ । द्वारिकाज होटेलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा...

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालद्वारा शपथ ग्रहण

नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालद्वारा शपथ ग्रहण

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले शपथ लिएका छन् ।...