Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

काभ्रेमा बस खस्यो,विवरण आउन बाँकी



काठमाडौँ, २८ असोज । काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघर भन्ने स्थानबाट खसेर दुर्घटना भएको छ ।

बस सडकबाट करिब १५० मिटर तल खसेको काभ्रे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १० जनाको उद्धार गरी धुलिखेल अस्पताल ल्याउँदै गरिएको र केही यात्रु अचेत रहेकाले मृत्यु भएको हो वा होइन भन्ने पुष्टि भएको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले