back
CTIZAN AD

राष्ट्रिय हितको पक्षमा संविधान संशोधन गर्न एमाले तयार

वि.सं.२०७३ कात्तिक ३ बुधवार

894 

shares

३ कात्तिक, काठमाडौँ । नेकपा (एमाले)का नेता भीम रावलले राष्ट्रिय हितको पक्षमा संविधान संशोधन गर्न एमाले तयार रहेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रावलले थप्नुभयो–“संविधान गतिशील दस्तावेज भएकाले संविधानमा संशोधन हुनु हुँदैन भन्ने मान्यता एमालेको छैन् । तर संविधान संशोधन गर्नुपर्छ भनेर आवाज उठाइरहेको सत्ताधारी दल र मधेसवादी दलले संविधान संशोधनको प्रस्ताव अझै अगाडि बढाएको छैन र एमालेसँग औपचारिक कुरा पनि गरेको छैन ।”

नेता रावलले सरकारले एक वर्षभित्र प्रदेश, स्थानीय निकायको निर्वाचन कार्यतालिका ल्याएमा त्यसमा एमालेले सहयोग गर्ने चर्चा गर्दै तर उक्त निर्वाचन निष्पक्ष, स्वतन्त्र तथा धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अघिल्लो सरकारले तीनवटै निकायको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको तर वर्तमान सरकारले निर्वाचन कार्यतालिका सार्वजनिक गर्न नसकेकाले सत्तारुढ दल संविधान कार्यान्वयनप्रति गम्भीर नरहेको बताउनुभयो ।

वि.सं.२०७३ कात्तिक ३ बुधवार ०३:०७ मा प्रकाशित

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

देश बनाउने स्वार्थमा एक भएर हातेमालो गर्न प्रवासी नेपालीसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको...

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

चुच्चे नक्सासहितको नयाँ १ रुपैयाँको सिक्का स्वीकृत

काठमाडौं । नेपाल सरकारले नेपालको चुच्चे नक्सा र आकाश भैरवको...

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

उद्योगको बक्यौता छाडेर जनताको बिजुलीमा भ्याट थप्नु विरोधाभास : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा उज्यालो...

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी...